Please Click Like Button To Receive Updates Via Our Fan Page.
तिम्रो त्यो मनमा मेरो पिरती कुन दिन फुल्नेहो
मलाई सम्झेर संसारलाई तिमी कुन दिन भुल्नेहो
तिम्रो त्यो मनमा मेरो पीरती कुन दिन फुल्नेहो
मलाई सम्झेर संसारलाई तिमी कुन दिन भुल्नेहो
(ए तुलसी आगनमा) x2
(जीवन भरि छातीमा राखी मायाले छोपौला) x2

माया माया भन्दा भन्दै तिम्रो पछि लागे
हो.. माया माया भन्दा भन्दै तिम्रो पछि लागे
(देवी देउता संग सधै तिमीलाई मागे) x2
(ए तुलसी आगनमा रोपौला) x2
(जीवन भरि छातीमा राखी मायाले छोपौला) x2
हो.. माया माया भन्दा भन्दै तिम्रो पछि लागे
(देवी देउता संग सधै तिमीलाई मागे) x2
(ए तुलसी आगनमा रोपौला) x2
(जीवन भरि छातीमा राखी मायाले छोपौला) x2
बाटो मुनिको फूल झैँ ओईली झर्छु की म
हो… बाटो मुनिको फूल झैँ ओईली झर्छु की म
(तिम्रो सपना बुन्दा बुन्दै तेसै मर्र्छु की म) x2
(ए तुलसी अगंन मा रोपौला) x2
(जीवन भरि छातीमा राखी मायाले छोपौला) x2
तिम्रो त्यो मनमा मेरो पीरती कुन दिन फुल्नेहो
कुन दिन फुल्नेहो संसारलाई भुल्नेहो

Original Song :
If You Enjoyed This Post Please Take 5 Seconds To Share It.

0 comments:
Post a Comment